पुत्का मौरीको मह पालनबाट बर्षको २० लाख कमाई
माई नगरपालिका वडा नंं ५ का देव कुमार कोयु राई ले पुत्काको मह बेची बार्षिक २० लाख रुपैया आम्दानी गर्दै आएका छन् । आफ्नो फाममा २० घार पुत्का भएको देवले १० बर्ष देखि पुत्काको मह व्यवसाय गर्दै आएका छन् । उनको प्रति पुत्काको मह रु. ५० हजारले बिक्रि गर्दैै आएको बताएका छन् । आफुले उत्पादन … Read more




