जापानमा नेपाली युवकको मृत्यु : प्रेम सम्बन्धकै कारण दुखद अन्त्य
जापानको चिबा सहरमा बस्दै आएका नेपाली युवक बादल छान्त्यालको मृत्युले सामाजिक सञ्जालमा शोकको लहर फैलिएको छ। टिकटकमा जापानी भाषामा रमाइला भिडियो बनाएर भाइरल भएका उनी आफ्नै जापानी प्रेमिकाको हातबाट ज्यान गुमाएको खबर बाहिर आएको छ। स्थानीय स्रोतका अनुसार, बादल र ती युवतीबीच केही समयदेखि प्रेम सम्बन्धमा रहेका थिए। तर पछिल्ला दिनमा सम्बन्धमा समस्या देखिएपछि युवतीले … Read more




