शुशिला कार्की अन्तरिम प्रधान मन्त्रीको ८ः४५ मा सपथ लिदै
अबको झण्डै एक घण्टापछि जेन जी आन्दोलनकारीको प्रतिनिधित्व गर्दै पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले शीतल निवासमा पद तथा गोपनीयताको शपथ खाने तय भएको छ । शपथ लगत्तै गृह मन्त्रालयको नयाँ भवनमा गएर पदभार ग्रहण गरी कार्कीले पहिलो निर्णयका रूपमा प्रतिनिधिसभा विघटनको सिफारिस गर्ने तयारी छ




