अबको झण्डै एक घण्टापछि जेन जी आन्दोलनकारीको प्रतिनिधित्व गर्दै पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले शीतल निवासमा पद तथा गोपनीयताको शपथ खाने तय भएको छ । शपथ लगत्तै गृह मन्त्रालयको नयाँ भवनमा गएर पदभार ग्रहण गरी कार्कीले पहिलो निर्णयका रूपमा प्रतिनिधिसभा विघटनको सिफारिस गर्ने तयारी छ




