सुशिला कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउन जुट्यो सहमति September 12, 2025 by nabinawal99@gmail.com काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जेनजीले सिफारिश गरेको पुर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउने अन्तिम तयारी भएको छ । विहिबार दिनभर छलफल पछि कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाएर अघि बढ्ने सहमति भएको हो Share